Breaking News
Loading...
Saturday, September 8, 2012

Info Post
जसरी हाम्रो समाजमा विभिन्न कुराहरुको सम्बद्र्धन, संरक्षणका साथै विरोधमा समेत विभिन्न कार्यक्रम, गोष्ठी, समारोहका साथै र्याली समेत निकालिन्छ अरु देशमा पनि यस्तो नहुने त कुरै भएन ।
यस्तै भएको थियो सन २००८ मा इजरायलमा पनि एक फेस्टिभल । जहाँ भने सेफ सेक्सलाई प्रोमोट गर्न विश्वमै पहिलो पटक सेक्स मेला आयोजना गरिएको थियो ।
सुरक्षित सेक्सलाई प्रवर्धन गर्ने उद्धेश्यले विश्वमा विभिन्न खालका कार्यक्रम धेरै पहिलेदेखि नै हुँदै आएपनि त्यसैलोई नै पहिलो सेक्स मेला मानिन्छ ।

उक्त सेक्स फेस्टिभलमा सेक्स सँग सम्बन्धित धेरै सामाग्री, पत्रपत्रिका, क्रिम पाउडर लगायतका सामाग्री प्रदर्शन गरिएको थियो भने सेक्स विज्ञहरुले सेक्स थेरापीको प्रदर्शन समेत गरेका थिए ।
मेलामा यौन स्वास्थ्य, यौन सन्तुष्टिको प्राप्ति लगायतका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो ।
सेक्सटिभल नाम दिइएको उक्त मेलाबाट हजारौँ मानिसले लाभ प्राप्त गरेको बताइएको । कस्तो भएको थियो त उक्त सेक्स फेस्टिफलहेरौँ मेलामा देखाइएको एक भिडियो..

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment