Breaking News
Loading...
Sunday, September 30, 2012

Info Post
चीनका एक सात वर्षीय बालक आफ्नो अद्भुत क्षमताका कारण अहिले विश्वभरी नै चर्चित बनेका छन् । चीनको चुझहाउका बासिन्दा यांग जिन्लोङ साँच्चीकै सेलिब्रेटी बनेका छन् ।

सात वर्षमै ५० किलो तौल भएका यी बालक साँच्चीकै हनुमान जस्तै बलवान छन् । यिनले आफ्ना बुवाले चढ्ने गरेको कार सजिलैसँग तानेर गुडाउँछन् । अन्नले भरिएका ठूला ठूला बोरा समेत सजिलै उचालेर काँधमा राख्छन् ।
पावरहाउस नामले चर्चित यी बालक निकै बलशाली छन् । हालै उनले आफ्नो सरीरमा रस्सीले बाँधेर १.८५ टन वजन भएको भ्यानलाई सडकमा लतारे । उनले ९० किलो वजन भएका आफ्ना बुवालाई समेत सजिलैसँग उचालेर काँधमा राख्छन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

1 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete