मुम्बई, भदौ २५ – बलिउड अभिनेत्री मिनीसा लाम्बा निर्देशक शिरीस कुमार संग रिसायकी छन् । चलचित्र जोकरमा निर्देशकले आफु खुसि भुमिका काट छाट गरेको कारण उनि रिसायी हुन् । जोकरको अभिनय बाट दर्शकलाई आफु तिर तान्न त सफल नभए पनि शिरिष कुन्दरले रोलमा गरेको काट छाट बिबादको बिषय बने पछि यति बेला मिनीसा बलिउडमा चचर्ताका बिषय बनेकी छन् । यस चलचित्र संग जोडियर गरियको मिनीसाको चर्चा यो नै पहिलो भने होईन । चलचित्रका मुख्य अभिनेता अक्षय कुमारले चलचित्र प्रचारमा नधाएका कारण चलचित्र प्रचारमा एकलौटि समय उपलब्ध गरायका कारण केही समय अगाडी चर्चामा रहेकी मिनीसा फेरी निर्देशक शिरिष कुन्दर संग को बिबादका कारण चर्चाको बिषय बनिन् । उनले निर्देशक संग बिबाद गरेको बिषय अरु केही नभएर निर्देशकले छोट्यायको आफ्नो रोल नै हो । त्यहि कारणले उनले निर्देशकलाई नाम हटाउन समेत दबाफ दिएकी थिइन् । उनले चलचित्रमा आफ्नो भुमिकालाई काटेर बिगार्नु भन्दा अभिनय नै चलचित्रमा नसमेट्न दबाब दिएकी एजेन्सीले जनाएको छ ।
Watch Minisha Lamba's Video Report Here

0 comments:
Post a Comment