Breaking News
Loading...
Sunday, September 16, 2012

Info Post
करिब ५ वर्ष पछि नेपाली चलचित्र क्षेत्रमा फेसबुक चलचित्र लिएर फर्किएका निर्माता सुनिल कुमार थापा अहिले निरास छन् ! उनि फिल्म नचलेर निराश पक्कै भएका होइनन् यसको कारण अर्कै छ ! आफ्नो अगाडी अरुको प्रगति देखेर इर्श्या गर्ने परिपाटी नेपाली फिल्मी क्षेत्रमा अझै नगएको र आफुले फेसबुक बनाएर ठुलो गलती गरेको सुनिलले बताए ! सुनिलले भने,’ नेपाली फिल्म क्षेत्रमा निरन्तरता दिन को लागि आएको थिए, तर आफ्ना साथीभाइले सल्लाह सुजाव दिनुको सट्टा नराम्रो टिका टिप्पणी मात्र गरेकोले सार्है नराम्रो लग्यो !’ सुनिल कुमार थापाको चलचित्र फेसबुक अहिले देशभरका फिल्म हलहरुमा चली रहेको छ !

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment