Breaking News
Loading...
Friday, September 7, 2012

Info Post

दमक ।
दमक-३ स्थित भाङ्बारीमा ट्याक्टरबाट खसेर मृत्यु भएका एक युवाको वतन खुलेको छ । प्रहरीका अनुसार वतन खुलिएका युवा दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविर-३ का २३ वर्षीय वुद्धिराज माझी रहेका छन् । मृतक माझी को १ त ९४७१ नम्बरको ट्याक्टरबाट खसेका थिए । उनको दमकको लाइफलाइन अस्पतालमा उपचारका क्रममा विहीबार मृत्यु भएको थियो ।
Read More Bhutanese News Here

0 comments:

Post a Comment