Breaking News
Loading...
Friday, September 28, 2012

Info Post

नायिका सुष्मा कार्कीले आफ्नो प्रेमीलाई मिडिया र चलचित्रकर्मीको बिचमा सार्वजनिक गरिहरहेकी छिन् । अब अर्की एक नायिकाले पनि आफ्नो प्रेमी रहेको बताएकी छिन् । आफु कसैसँग प्रेममा रहेको बताउदै नायिका नम्रता श्रेष्ठले प्रेमी फेसबुक मार्फत सार्बजनिक गरेकी हुन् ।
नायिका नम्रता श्रेष्ठ प्रेम घले नाम गरेका युवकको प्रेममा परेकी छिन् । यि दुई सार्वजनिक कार्यक्रममा कमै मात्र देखिन्छन् । साथी मार्फत प्रेमसँग नम्रताको भेट भएको हो । भेट बिस्तारै प्रेममा बदलिएको बताइएको छ ।
नायिका श्रेष्ठ र उनका प्रेमी घले एक बर्ष अघि ‘मेरो लभस्टोरी’ सिनेमाको पि्रमियरमा काठमाण्डौको बिग सिनेमामा सँगै देखिएका थिए।
नायिका श्रेष्ठ कार्यक्रम संचालक एवं नव नायक रेमनदास श्रेष्ठसँगको प्रेम सम्बन्ध पछि केही समयल एक्लै थिइन् । रेमनसँगको प्रेममा रहदा नम्रताको डिजे तान्त्रिकसँगको अश्लिल भिडियो बजारमा आएको थियो । भिडियो सार्वजनिक भएपछि रेमन र नम्रताको प्रेम टुटेको हो ।
अनलाइनखबर

0 comments:

Post a Comment