Breaking News
Loading...
Monday, September 10, 2012

Info Post
 बलिउड अभिनेत्री तथा पोर्नस्टार सन्नी लियोन अनेक हरकतका कारण चर्चामा आउने गर्छिन् । नग्न फिल्मको पेशा त आफ्नो ठाउँमा छँदैछ, उनले नांगो नभइकन समेत प्रसस्तै ग्लामर पस्किन सक्छिन् भन्ने कुरा उनको पहिलो बलिउड फिल्म जिस्म टू ले पनि देखाएको छ । सन्नी लियोन आफ्नो कामुकता तथा सुन्दरता र पोर्न इन्डस्ट्रीबाट कमाएको नामलाई दाममा बदल्न कत्तिपनि कञ्जुस्याइँ गर्दिनन् । अर्थात् उनी अरु मूलधारका कलाकारहरुले अभिनय गर्न हिच्किचाउने विज्ञापनहरुमा समेत सहजै खुलिदिन्छिन् । केही समय पहिले उनले एक कण्डमको विज्ञापन गरेकी थिइन् । जहाँ उनले एउटा पाकेको केरामा कण्डम लगाएर कण्डमको प्रचार सँगै कण्डम लगाउने तरिका पनि सिकाएकी थिइन् ।
सन्नीको त्यो विज्ञापनले निकै बजार तताएको थियो । यहीँ मेलोमा सन्नीले फेरी अर्को कण्डमको विज्ञापनमा उत्तिकै कामुक ता प्रस्तुत गरेकी छिन् । म्यानफोर्स चकलेट ब्राण्डको चकलेटमा उनी निकै नै कामुक ढंगमा प्रस्तुत भएकी छिन् र प्रसस्तै एक्सपोज पनि गरेकी छिन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला

0 comments:

Post a Comment