Breaking News
Loading...
Friday, September 7, 2012

Info Post

काठमाण्डौ,भदौ २२ ।
आईसीसी विश्व क्रिकेट लिग डिभिजन ४ मा नेपालले अमेरिकालाई २५९ रनको चुनौति दिएको छ । अमेरिकासँग आजको आफ्नो चौथो खेलअन्तर्गत बिहान शुरु भएको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २५८ रन बनाएको थियो ।
खेलमा सुवास खकुरेल एक्लैले ११५ रनको योगदान दिए । अमेरिकाले अहिले केहीबेरमा ब्याटिङ शुरु गर्दैछ । नेपालले यसअघिका ३ खेलमा लगातार जित हात पार्दै आफ्नो खेल अघि बढाइरहेको छ ।

0 comments:

Post a Comment