मुम्बइ, भाद्र ३१, पछिल्लो दिनमा न्यूड पोर्न तस्वीरहरू ट्विटरमा अपलोड गरेर चर्चामा रहेकी भारतीय मोडेल शर्लिन चोपडा अहिले पनि आफ्ना फ्यानहरूको मुटुको धडकन बढाउन लागि परेकी छन् ।
शर्लिनले स्ट्रिपिङ क्वीन पूनम पाण्डेय र पोर्न स्टार सनी लियोनीको जस्तै गरि आफ्नो वेबसाइट लञ्च गरेकी छन् । शर्लिनको यस वेबसाइटमा प्रत्येक साता उनका एक उत्तेजक भिडियो अपलोड हुने कुरा उनले बताएकी छन् । यसै क्रममा यस हप्ता पनि उनले एउटा सेमी पोर्न भिडियो राखेकि छन् । उक्त भिडियोमा उनी टू-पीसमा देखिएकी छन् । उनले यस भिडियोको तस्वीरहरू आफ्नो ट्विटर एकाउण्टमा पनि शेयर गरेकी छन् । केही दिन पहिले पुनमले पनि यस्तै किसिमको भिडियो ट्विटरमा अपलोड गरेकी थिइन् ।
शर्लिन पूनम जस्तै प्रत्येक कदममा एक कदम अगाडि बढिरहेकी छन् । अहिले यी दुबैका विचमा ट्विटर युद्धनै चलेको छ भन्दा पनि हुन्छ ।
स्मरणीय छ, शार्लिन चोपडा तिनै मोडल हुन जसले केही समय अघि एडल्ट म्यागेजिन प्लेब्वाइका लागि न्यूड तश्विर खिचाएर सनसनी मचाएकी थिइन् ।
शार्लिनको उक्त नग्न फोटो सहित सेमी पोर्न भिडियो हेर्न यहाँ(http://www.sherlynchopra.com) जान सक्नुहुने छ ।
Realkhabar

0 comments:
Post a Comment