Breaking News
Loading...
Saturday, September 15, 2012

Info Post
भारतमा एक अनाथालयमै अश्लिल चलचित्र बन्ने गरेको प्रहरीले खुलासा गरेको छ। 'अपना घर' नामक अनाथालय चलाउने अनाथालयकी मालिक्नी जसवंती देवी,उनकी छोरी सिम्मी र ज्वाँई सतिश मिलेर अश्लिल पर्न चलचित्र बनाउने गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जसवंतीदेवीले जागिरको लगाइदिने भन्दै युवतीहरु अनाथालयमा ल्याउने र उनका ज्वाईले तिनमाथी यौन शोषण गर्ने र यौन शोषण गर्दाको तस्विर सासु जसवंतदेवीले खिचर युवतीहरुलाई धम्क्याउने गरिन्थ्यो । युवतीहरु यौन क्रियाकलापको लागि तयार भएपछि उनिहरुलाई रेडलाइट एरियासमेत पठाउइने गरेको केही पिडितहरुले बताएका छन् । पिडितहरुले प्रहरीलाई दिएको बयान अनुसार ज्वाँई युवतीहरुसंग यौनक्रियाकलाप गर्दथे भने छोरी र सासु त्यसको भीडियो तयार पार्देथे। केही दिन अघि राष्ट्रिय बल अधिकार संरक्षण आयोगले उक्त अनाथालयमा छापा मारेपछी यो कुरा बाहिर आएको थियो । 

0 comments:

Post a Comment