Breaking News
Loading...
Saturday, August 11, 2012

Info Post
भारतले विश्वकप क्रिकेट जिते नांगिने घोषणा गरेकी पुनम भारतको विजयपछि नांगिने डरले बेपत्ता भएकी थिइन् । लन्डन ओलम्पिकमा सहभागी भारतीय बक्सर मेरी कोमले पदक जिते नांगिने गहनाको घोषणालाई धेरैले पत्याएका थिएनन् । तर, गहना बोलीकी पक्का रहिछन् । मेरीले  पदक हात पारेलगत्तै उनले नांगै फोटो खिचाएर बोली राखेकी छन् । आफ्नो नांगो फोटो बक्सर मेरीप्रति समर्पण गरेको घोषणासमेत उनले गरेकी छन् । (एजेन्सी)

0 comments:

Post a Comment