भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video
विमानभित्रै एअर होस्टेजले बिकनी डान्स गर्दा (भिडियोमा सहित )
Info Post
वियतनामको प्रमुख पर्यटक स्थलमा उड़ानको दौरान एक निजी विमान कम्पनीले यात्रुको स्वागत गर्न पांच बिकनी सुंदरीको नृत्य प्रस्तुत गरे । उक्त विमान कम्पनीले यस्तो कार्य गराउदा हवाई नियमको उल्लङ्घन भएको भन्दै जरिवाना समेत लगाइएको छ । यार होस्टेजको यस्तो अचम्मको स्वागत देखेर यात्रुहरु हैरान भए ।मिडिया रिपोर्टको अनुसार भियतनामको प्रमुख पर्यटकीय नगर नहातारंग को लागि होर्यामिन्ह शहर मा पहिलो पटक उडान भर्दै गरेको सो विमानमा पांच सुन्दरी हरुले तीन मिनट सम्म हवाई नृत्य प्रस्तुत गरेका थिए । यात्रुहरुका लागि यो आश्चर्यचकित पार्ने किसिमको अनुभव थियो । केही यात्रुले यसको भिडियो बनाए र वेब साइटमा पोस्ट गरे । त्यस पश्चात देशमा विमान परिचारिकाहरुको भूमिका र उनिहारुलाई गराइएको नृत्यका सम्बन्धमा विवाद सिर्जना भयो । फलस्वरूप यस्तो कार्य गलत भएको भन्दै सो विमान कम्पनीमाथि ९५६६११ डलरको आर्थिक जरिवाना लगाइएको थियो । उता विमान कम्पनीले सफाई दिदै छुट्टी मनाउने मुडमा निस्किएका पर्यटकलाई केवल स्वागत र मनोरंजनका लागि नृत्य पेश गरेको भन्दै आफुले जरिवाना नतिर्ने बताए । अन्त्यमा कम्पनीले बिकिनी शोको पुर्व जानकारी नगराएकोमा १००० डलर जरिवाना तिरेको थियो ।
0 comments:
Post a Comment