एजेन्सी । तपाईको घरमा चिसो भए भयो तपाई के गर्नुहुन्छ ? पक्कै पनि कि हिटर चलाउनु हुन्छ कि त तातो ओढ्नी ओढेर या कपडा लगाएर बस्नु हुन्छ । तर, भारतीय किंङफिसर मोडल पूनम पाण्डेले भने घर चिसो भएकोले हट बनाउन कपडा उतारेको बताएकी छिन् ।
हो, हालै पूनमले सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो घर सधैं चिसो रहने बताएकी छिन् । त्यसैले घरलाई गरम बनाउन उनी पाइन्ट लगाइदिनन् । पूनम आफैमा हट छिन्, हट पूनमलाई चिसो लाग्ने त कुरै भएन ।
आफ्नो ट्वीटरमा उनले लेखेकी छिन् म सधैं आफ्नो घर चिसो भएको गुनासो गर्छु, यसको बाबजुद म पाइन्टबिनै घुम्छु.... ।
यसको साथै पूनमले आफ्नो ट्वीटरमा बिना पेन्टी हिडिरहेको फोटो समेत अपलोड गरेकी छिन् । सानो तिनो कुरामै न्यूड हुने पूनमलाई घरमा पाइन्टबिनै घुम्न कुनै अप्ठ्यारो लाग्ने कुरो त हुँदै भएन । जे गरेर भएपनि सबैको ध्यान आफूतिर खिच्न माहिर पूनमले पुनः अरुको ध्यान खिच्न यस्तो तरिका अपनाएको बुझ्न भने कोही कसैलाई मुस्किल पक्कै छैन ।

0 comments:
Post a Comment