बिख्यात हास्यकलाकार चार्ली चाप्लिन स्टेजमा उत्रिन्थे , दर्शकलाई हसाउथे र त्यसपछी नेपथ्यको एउटा कुनामा गएर रुन्थे । अाम मानिस अथवा दर्शक्लाई लाग्न सक्छ हास्य कलाकार कहिले पनि रुदैनन तर दु:ख र बेदनामा जो पनि रुन्छन । आउनुहोस् नेपाली हास्यकलाकार कैले आफु रोएका थिए त ?
जितु नेपाल ....
मेरो बुवा असाध्यै बिरामी हुनुहुन्थ्यो । २०६० सालतिरको कुरा हो । म पोखरामा फिल्म 'दुई किनरा' को सुटिङमा गएको थिए । 'बुवालाई निक्कै चापेको छ । , छिट्टो आउनु पर्यो' भने घरबाट। पोखराबाट काम सकेर काठमाडौं आएं । घर अाइपुग्दा त उहा बितिसक्नु भएको रहेछ । धेरै रोएं म । बुवाको अन्तिम अवस्थामा वहाँसँग रहन सकिन ।

Presented By Sukrit Nepal(Sukrabar)

0 comments:
Post a Comment