Breaking News
Loading...
Thursday, August 9, 2012

Info Post
भागेर बिहे गरेको काण्ड सेलाउन नपाउँदै प्रचण्ड पुत्र प्रकाश र बिना मगर बिच झगडा पर्न थालेको खबर छ | श्रोत अनुसार उनीहरु भारतको अज्ञात स्थलमा छन् |उनीहरु बिच त्यतै बसेर केहि गर्ने या नेपाल आएर राजनीतिम फिर्ने भन्ने बिच बिबाद बढ्दै गएको छ | यस्तै बिषयमा यी दुई बिच कुटाकुट समेत भएको श्रोत बताउँछ |
प्रचण्ड पुत्र प्रकाश नेपाल फर्किएर पार्टी र पिता सँग माफी माग्ने पक्ष्मा छन् भने बिना प्रकाश सँग भएको पैसाले उतै तिर सानो ब्यापार गर्ने सोचैमा रहेको खबर छ यसै बिषयमा उनीहरुको बिवाद बढ्दै गैरहेको छ | विना नेपाल फर्किए प्रकाशले परिवारको दवावमा आफुलाई छाड्ने डरमा छिन् |विवाद बढ्दै गएपछि उनीहरू कुटाकुट समेत भएको बताइएको छ भने हालकी श्रीमतीसँग खुसी नभएको भन्दै बिना लिएर भागेका प्रकाश उनीसँग झनै तनावमा रहेको स्रोतको दावी रहेको छ |

0 comments:

Post a Comment