Breaking News
Loading...
Sunday, August 5, 2012

Info Post
फोटोमा देखिएका पात्र को हुन भनेर सोध्ने हो भने धेरैको उतर हुन सक्छ त्यती पनि किन नजान्नु , ' राजेश हमाल ' । एक चोटि ध्यान दिएर हेर्नुहोस् त , यि राजेश हमालै हुन त ? कन्फ्युज हुनु भयो ? यि राजेश जस्ताइ र उस्तै गेटअप भएका पात्र हुन अभिनेता शितल के.सी । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको चलचित्र रातो माटोमा उनी मुख्या भूमिका निर्बाह गर्दैछन । यस् अघी पनि एखी फिल्ममा अभिनय गरिसकेका शितलले पछील्लो समयमा मेरो राजेश दाई मा अभिनय गरेका थिए। आगमै भाडाउमा छायान्कन सुरु गरिने उक्त चलचित्रमा छोरी गरी बिदेश पुर्याइएको भोटो नेपाल फर्काइएको कथा रहेको कुरा यसै चलचित्रको निर्माता तथा लेखक प्रकाश त्रिपाठीले बताए । 

0 comments:

Post a Comment