दक्षिणी चीनको हुनानमा कारभित्रै यौनचाहना पूरा गर्न एक यौनातुर जोडि कारभित्रै यौनक्रिडामा रमाउँदा झण्डै ज्यान गुमाउनुपरेन ।यौन सम्पर्क गर्न खोज्दा अचानक कारको ब्रेक थिचिएपछि कार ६० मिटरको उचाइबाट झण्डै खसेको थियो ।
एक भवनको छतमा रहेको पार्किङ स्थलमा कार लगेर कारभित्रै सम्भोग गर्न लागेका बेला निकै गर्मी भएपछि उनीहरुले कारलाई स्टार्ट गरी एअर कण्डिसन खोलेका थिए । एअर कण्डिसन खोलेर मस्ती गर्न लागेको बेला अचानक ती दुई मध्ये एक जनाको खुट्टाले अचानक ब्रेक थिचियो । रोमान्टिक क्षणमा ब्रेक थिचिएर कार रिभर्स गेयरमा चलेको दुबैले पत्तो पाएनन् । तर जब कार छतको पर्खालमा ठक्कर खाएर पर्खाल तोड्दै बाहिर निस्कियो तब उनीहरु झ्लास्स भए र हतपत ब्रेकमा रहेको खुट्टो बाहिर निकाले । केही सेकेण्ड मात्र पनि ढिलो भएको भए कार ६० फुटमाथिको छतबाट तल खस्थ्यो । तर तत्काल होसमा आएको त्यो जोडि लगभग खस्न लागेको कारबाट गुहार माग्दै चिच्याएपछि त्यहाँ रहेका मानिसले बल्लतल्ल कारभित्रबाट उनीहरुलाई बाहिर निकाले ।
भाग्यले बाँचेका क्यू होउ र लीली टेंग कार बाहिर निस्किएपछि आफुहरुको बेहोसीका कारण निकै लज्जित भए ।
एक भवनको छतमा रहेको पार्किङ स्थलमा कार लगेर कारभित्रै सम्भोग गर्न लागेका बेला निकै गर्मी भएपछि उनीहरुले कारलाई स्टार्ट गरी एअर कण्डिसन खोलेका थिए । एअर कण्डिसन खोलेर मस्ती गर्न लागेको बेला अचानक ती दुई मध्ये एक जनाको खुट्टाले अचानक ब्रेक थिचियो । रोमान्टिक क्षणमा ब्रेक थिचिएर कार रिभर्स गेयरमा चलेको दुबैले पत्तो पाएनन् । तर जब कार छतको पर्खालमा ठक्कर खाएर पर्खाल तोड्दै बाहिर निस्कियो तब उनीहरु झ्लास्स भए र हतपत ब्रेकमा रहेको खुट्टो बाहिर निकाले । केही सेकेण्ड मात्र पनि ढिलो भएको भए कार ६० फुटमाथिको छतबाट तल खस्थ्यो । तर तत्काल होसमा आएको त्यो जोडि लगभग खस्न लागेको कारबाट गुहार माग्दै चिच्याएपछि त्यहाँ रहेका मानिसले बल्लतल्ल कारभित्रबाट उनीहरुलाई बाहिर निकाले ।भाग्यले बाँचेका क्यू होउ र लीली टेंग कार बाहिर निस्किएपछि आफुहरुको बेहोसीका कारण निकै लज्जित भए ।

0 comments:
Post a Comment