काठमाण्डौ,भदौ १९ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले गएको साउन महिनामा भएको एसएलसी पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको छ । १ लाख २१ हजार विद्यार्थीले परीक्षा दिएकोमा ७५ हजार सातसय जना उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यो उत्तीर्ण सङ्ख्याको ५२ प्रतिशत हो । पुरक परीक्षामा दुई जना विद्यार्थी विशिष्ट श्रेणीमा पास भएका छन् । नियमित परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने विद्यार्थीले दिन पाउने मौका परीक्षा गएको साउन १७ गते देखि १४ गतेसम्म भएको थियो ।

परीक्षाफल हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
0 comments:
Post a Comment