Breaking News
Loading...
Tuesday, September 4, 2012

Info Post

१९ भदौ, एजेन्सी ।
आफ्नो लोग्ने वा प्रेमी अरुकेटीसंग लागेका नेपालका महिलाले भए के गर्थे होलान । पारपाचुके वा झगडा । वा यस्तै केही तर पेरुमा भने एक महिलाले प्रेमीको लिंग काटेर ट्वाइलेटमा फ्लश गरिदिएकी छिन्।
४१ वर्षिय जुलिया मुनोजले प्रेमी ४६ वर्षिय रमन एरियसको लिगं सुतिरहेको समयमा काटिदिएकी थिइन् । लिंग काटेपछी उनले त्यो लिंग ट्वाइलेटमा फ्लश गरिदिएकी हुन । जुलियाले रमन होस्टेलमा सुतिरहेको समयमा यो कर्तुत गरेको स्विकारेकी छिन ।
लिंग काटेर ट्वाइलेटमा फालेपछी जुलियालाई भाग्दै गर्दा होस्टेल कर्मचारीले  समातेर प्रहरीलाई बुझाइदिएका छन् । प्रहरीको सोधपुछमा महिलाले प्रेमीले अन्य महिलासंग सुतेको र सम्वन्ध राखेर धोका दिएको बताएकी छिन् ।
लिंग काटिएका रमन भने अस्पतालमा उपचाररत छन ।

0 comments:

Post a Comment