Breaking News
Loading...
Wednesday, September 5, 2012

Info Post
महोत्तरी,२० भदौ ।महोत्तरीको पशुपतिनगरमा आफ्नै छोराले गोली हानेर आमाको हत्या गरेका छन् । महोत्तरी पशुपतिनगर-२ का रामबाबु ठाकुरले घरायसी विवादमा आफ्नै आमा सुमित्रा देवीको छातीमा गोली हानी हत्या गरेका हुन् । आमाको हत्या गर्ने ठाकुर हतियारसहित फरार छन् । ठाकुरको घरमा खानतलासी गर्दा प्रहरीले एक थान कटुवा पेस्तोलसहित तीन राउण्ड गोली बरामद गरेको छ । घटनास्थल पूर्व पश्चिम राममार्गको बर्दिवासबाट २५ किलोमिटर टाढा छ ।

0 comments:

Post a Comment