Breaking News
Loading...
Friday, January 4, 2013

Info Post

सिङ त जनावरको पो हुन्छ । तर चिनमा भने एकजना मान्छेको सिङ पलाएको छ । नाकैमाथि निधारमा सिङ भएका ७३ वर्षे बुढा वांग यिंगको सिङ चानचुने छैन । उनले आफ्नो सिङमा डोरीले बाँधेर १४ वटासम्म इँटा उचाल्न सक्छन् ।

उनको निधारमा पलाएको सिङ साँच्चीकै सिङ भने होइन । त्यो लाम्चो आकारको मासुको डल्लो हो । यो ट्युमर ५ सेन्टिमिटर लामो छ । उनलाई निधारको यो सिङले निकै दुख दिएको छ । तरपनि यहीँ चिनोका कारण उनलाई चीनमा ठूलै प्रसिद्धी मिलेको छ ।

0 comments:

Post a Comment