Breaking News
Loading...
Friday, January 4, 2013

Info Post
बिश्वकै सबै भन्दा धनि पोर्नस्टार जेन्ना जेम्सन (Jenna Jameson) देखि लिएर अन्य पोर्नस्टारहरु पनि राजनीतिसंग जोडिएका छन् भन्दा तपाईलाई अचम्म लाग्ला । तर यो साँचो हो । २०१२को सुरुवाततिर सन फ्रान्सिस्कोको एक स्ट्रिप क्लबमा जेन्ना जेम्सनले अमेरिकी रास्ट्रपति चुनावको बारेमा आफ्नो बिचार राखेकी थिइन । त्यस्तै पोर्नस्टार मेरी केरी(Mary Carey)त २००३ मा क्यालिफोर्नियामा गभर्नर पदको चुनावसमेत लडेकी थिइन । आउनुहोस हामी तपाईहरुलाई केहि यस्ता पोर्नस्टारहरुसंग परिचित गराउँछौ जो राजनीतिक कुरा वा कार्य गरेर चर्चामा आए । जेन्ना जेम्सन (Jenna Jameson) : अमेरिकी पोर्नस्टार जेन्ना जेम्सनले सन् फ्रान्सिस्कोको एउटा स्ट्रिप क्लबमा सिबिएस रिपोर्टरसंग आफुले मिट रोम्निको समर्थन गर्ने बताएर चर्चामा आउने कोशिस गरेकी थिइन । यस भन्दा अघि २००८ मा पनि उनले हिलारी क्लिन्टनलाई समर्थन गरेकी थिइन । यद्यपी उनको समर्थनले रोम्निलाई कुनै फाइदा वा घाटा केहि पनि भएन, तर उनको राजनीतिक विचार भने केहि हदसम्म बाहिरियो । यसबाट यो कुरा जान्न सकिन्छ की जेन्नालाई पनि पोर्नभन्दा बाहिर राजनीतिमा पनि केहि रुची

0 comments:

Post a Comment