Breaking News
Loading...
Tuesday, January 1, 2013

Info Post
विश्वमा दिनदिनै विभिन्न विषयमा अध्ययन
अनुसन्धान भइरहन्छन् । केही अध्ययन तथा सर्भेक्षण
भने निकै रोचक, घोचक र ज्ञानबर्धक हुन्छन् ।
केही भने फगत मनोरञ्जनका लागि मात्र
कामयावी हुन्छन् । यो वर्ष सन् २०१२ विभिन्न
कारणले चर्चा रह्यो । यहीँ चर्चाको बीचमा यो वर्ष केही त्यस्ता सेक्स सम्बन्धीका अध्ययन भए जसले झनै
चर्चा थपिदियो । यो वर्ष चर्चा कमाएका सेक्स
निम्न छन् :
फ्रान्समा भएको एक अध्ययनले कसिला अन्तरवस्त्र लगाउने पुरुषहरु नपुंशक बन्ने
खतरा रहेको देखाएको छ । २६ हजार
मानिसमा गरिएको अध्ययन अनुसार
कसिला पेन्टी लगाउने पुरुषमा शुक्राणुको गुणस्तर
घट्छ जसले नपुंशकताको खतरा बढाउँछ ।
भारतमा गरिएको एक अध्ययनले किशोरावस्थामै सेक्सको स्वाद लिने मामिलामा केटा भन्दा केटी धेरै
अघि रहेको देखाएको छ ।
मेट्रो तथा मझौला सहरहरुमा गरिएको अध्ययनले
सहरिया केटीहरुमा शर्म भन्ने कुरा लगभग
सकिइसकेको छ । विवाह सम्म कुमारी रहने
केटीहरुको अनुपात कुमार केटाहरुको तुलनामा निकै कम रहेको अध्ययनले देखायो ।
अस्ट्रेलियामा गरिएको एक अर्को अध्ययनले साइज
नमिल्ने
तथा बढी कसिलो ब्रा लगाउँदा महिलाहरुमा स्वासप्र
स्वासको समस्या मात्र होइन पिठ्यूँ दुख्ने, अपच
तथा स्तन क्यान्सरको समस्या समेत उत्पन्न हुन्छ । अमेरिकामा गरिएको अध्ययनले
समलिंगी विवाहको समर्थन
गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । सन् २००८ मा ३९
प्रतिशतले यस्तो विवाहको समर्थन गर्ने
गरेकोमा अहिले त्यो संख्या ४९ प्रतिशत पुगेको छ ।
बेलायतमा गरिएको एक अध्ययन अनुसार सुत्ने कोठामा बैजनी रंगका सामान प्रयोग गर्ने मानिसहरु
बढि कामुक हुन्छन् ।
बेडरुममा बैजनी रंगका कपडा तथा भित्तामा समेत
बैजनी रंग लगाउने जोडीले हप्तामा औषतमा ३ देखि ५
पटकसम्म सम्भोग गर्छन् भने खैरो रंग पोत्नेहरुले
औषतमा हप्तामा जम्मा २ पटक मात्र सम्भोग गर्छन् । अमेरिकामा गरिएको अर्को अध्ययनले ३४
प्रतिशत पुरुषले आफ्नो पार्टनरलाई जिवनमा एक
भन्दा धेरै पटक धोका दिएका छन् । साथै यस अध्ययनले
३४ प्रतिशत अमेरिकी पुरुषले सेक्सका बेला कण्डम
प्रयोग गर्न नचाहने समेत देखाएको छ ।
नेदरल्याण्डमा गरिएको अध्ययन अनुसार सेक्सले मानिसलाई बढि बुद्धिमान बनाउँछ । सेक्सका दौरान
निस्कने हर्मोनले मानसिक दक्षता बढाउँछ जसबाट
मानिसले चुनौतिपूर्ण काम गर्न सक्षम हुन्छ ।
फ्रान्समा गरिएको अध्ययनले
त्यहाँका पुरुषमा शुक्रकिटको स्तरमा उच्च रुपले
गिरावट हुँदै गएको छ । फ्रान्सेली पुरुषको विर्यमा शुक्रकिटको संख्या ति
ब्र दरले घटेको अध्ययनको निष्कर्ष छ ।
न्यूजिल्याण्डमा गरिएको एक अध्ययन अनुसार
पुरुषको पहिलो रोजाइ सेक्स हो भने
दोश्रो रक्सी हो ।
अमेरिकामा गरिएको अर्को अध्ययनले पोर्नस्टार महिलाहरुको पारिवारिक जिवन निकै सम्मानित
हुन्छ । उनीहरुमा कुनै मानसिक हिनताबोध
तथा लज्जाबोध हुँदैन ।

0 comments:

Post a Comment