मुम्बई पुलिसले हरेक बर्ष झै यो बर्ष पनि ‘उमंग’ नामक चर्चित कार्यक्रमको आयोजना गरेको छ । मुम्बई पुलिसले बर्षैपिच्छे आयोजना गर्ने यो कार्यक्रमको मुख्य आकर्षण नै बलिउडका कलाकार रहने गरेका छन् । यो बर्ष पनि बलिउडका अधिकांश चर्चित अनुहारहरुले ‘उमंग’ मा भाग लिएका छन् ।
कार्यक्रममा साहरुख खान, सलमान खान, अजय देवगन, अक्षय कुमार, अमिताभ बच्चन, रितेश देशमुख, अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, पि्रयंका चोपडा, कटि्रना कैफ, विद्या बालन, परिनिता चोपडा लगायतका कलाकारहरु पुगेका थिए ।
मुम्बई पुलिसको कार्यक्रममा बलिउडको धमाका (फोटो फिचरसहित)
Info Post

0 comments:
Post a Comment