Breaking News
Loading...
Sunday, January 6, 2013

Info Post
महिलाहरुका लागि हस्तमैथुन कति फाइदाजनक होला ? अध्ययनमा के देखिएको छ भने पुरुषको तुलनामा महिलाहरुलाई हस्तमैथुन बढी फाइदाजनक देखिएको छ । यौनसँग सम्बन्धित चिकित्सकहरुले यो महिलाहरुको स्वास्थ्यका लागि शारिरिक र मानसिक रुपमा लाभदायी हुने बताएका छन् ।

सेक्सोलोजिष्टहरुकाअनुसार हस्तमैथुनले महिलाहरुलाई आफ्नो यौन व्यवहार र रेस्पोन्सहरुको बारेमा बुझ्न मद्धत गर्दछ । हस्तमैथुन गर्दा निस्कने तरल पदार्थले महिलाको यौन अंगलाई फाइदा पुर्‍याउने पनि उनीहरुको तर्क छ ।

यसले रजस्वलालाई पनि नियमित गराउने बताइएको छ । अर्को एक अनुसन्धानले के देखाएको छ भने महिलाहरु हस्तमैथुन गर्दा यौन सम्पर्कको भन्दा बढी सन्तुष्टी पाउछन्  । उक्त खोजमा महिलाले ७० प्रतिशत सन्तुष्टी हस्तमैथुनबाट पाउने बताइएको छ ।

0 comments:

Post a Comment