Breaking News
Loading...
Saturday, January 5, 2013

Info Post

अमेरिकाको ओहायो प्रान्तमा आश्चर्यजनक घटना अगाडी आएको छ । जहाँ जुम्ल्याह दिदी बहिनी एकै दिन आमा बनेका छन् । समाचारमा जनाइए अनुसार एमी र एशली नेल्सनले २ घण्टाको फरकमा बच्चा जन्माएका छन् ।
चिकित्सकहरुले दिएको समय भने ५ दिनको फरक थियो । त्यसैले उनीहरुले यस्तो संयोग जुर्छ भनेर सपनामा पनि सोँचेका थिएनन् । १९ वर्षीया एमीले ओहायोको एक्रोन इलाकास्थित सीटी अस्पतालमा सन् २०१२ को अन्तिम दिन छोरी इोनाविन र उनकी जुम्ल्याह बहिनी एशलीले छोरा एडेनको जन्म दिएका छन ।

0 comments:

Post a Comment