२३ पुस,क्वालालम्पुर। मलेशियामा कार्यलयको समयमा फेसबुक लगायतका सोसियल साइट चलाउनेलाई भष्ट्रचार गरेको आरोपमा कारवाही गरिने भएको छ। यो नियमा सरकारी कार्यालय र सरकारसंग जोडिएका निजि कार्यालयमा काम गर्नेहरुमाथि लागु हुनेछ।मलेसियाको एन्टी करप्सन कमिसनले यस्तो निर्णय गर्दै यसलाई यो नियम लागु गरिसकेको जनाएको छ।
एन्टी करप्सन कमिसनकी उपप्रमुख दाटुक सुतिना सुतिनले भने यसको पुष्टी गर्दै कार्यलय समयमा फेसबुकमा झुन्डिरहनु भ्रष्ट्चार भएको र संलग्न कर्मचारीलाई कडा कारवाही गरिने बताएकी छिन्।
0 comments:
Post a Comment