
विद्यार्थीहरुलाई आफ्नो शिक्षकको हरेक कुराले आकषिर्त गरेको हुन्छ । आफूलाई पढाउने शिक्षक/शिक्षिकाको बोल्ने, हिड्ने, खानेदेखि लिएर अन्य धेरै कुराले विद्यार्थीहरुको ध्यान खिचेको हुन्छ । भनिन्छ धेरै विद्यार्थीले त आफ्नो शिक्षक/शिक्षिकाको दुरुस्त नक्कल गर्छन्, विशेष गरीसाना केटाकेटीहरुले । शरिरको माथिल्लो भाग नाङ्गो रहेको आफ्नो शिक्षिकाको निकै कामुक र सेक्सी तस्विर भेट्टाएपछि स्कुलका विद्यार्थीहरुलाई अरु के चाहिन्थ्यो र ! बेलायतको एक नामी स्कुलमा आर्ट पढाउदै आएकी एक शिक्षिकाको अर्धनग्न तस्विर विद्यार्थीहरुले फेला पारेपछि तहल्का मच्चिएको छ |
0 comments:
Post a Comment