Breaking News
Loading...
Thursday, January 3, 2013

Info Post
नायिका मनिषा कोइरालाको केही समयअघि पाठेघरको क्यान्सरको अप्रेशन गरिएको थियो । अप्रेशन पश्चात मनिषा हाल न्यूयोर्कमा आराम गरिरहेकी छिन् । मनिषाको अनुसार आज उनको शल्यक्रियापछिको पहिलो ‘किमोथेरापी’ हुदैछ । जसका कारण आफु आत्तिएको मनिषाले फेसबुकमा लेखेकी छिन् ।मनिषाले फेसबुकमा लेखेकी छिन्, ‘आज मेरो पहिलो ‘किमोथेरापी’ हुदैछ, डरसँगै यो चुनौतीको सामाना गर्न म तयार छु ।’ ४२ बषर्ीय मनिषाको शल्यक्रिया १० डिसेम्बरमा सफलतापुर्वक सम्पन्न भएको थियो ।

0 comments:

Post a Comment