तपाइ हनीमुन मनाउन जादै हुनुहुन्छ ? यदि हो भने एउटा कुरामा विशेष सतर्कता अपनाउनु होला । हनीमुनका क्रममा कुनै होटलरगेस्ट हाउसमा वसेको बेला तपाइहरुको अन्तरंग सम्वन्धलाई अरुले नै हिडेन क्यामेरामा कैद गर्न सक्छन् । त्यती मात्र होइन, उक्त दृश्यलाई भिडियो वनाएर पोर्न साइटमा राखिदिन पनि सक्छन् । हालै भारतमा एक दम्पतीले यस्तै दुर्दशा भोग्नुपरेको छ । घटना, लखनउको हो । त्यहाको एक होटलमा वस्न पुगेका दम्पतीको अन्तरंग सम्वन्धलाई भिडियो वनाएर पोर्न साइटमा अपलोड गरिदिएका छन् ।
यसरी भिडियो वनाउने युवाहरु पञ्जावमा रहेर वेबसाइट चलाउने गर्छन् ।
हनिमुनका मनाउने जोडीको पोर्न भिडियो वनाइदिए हेर्नुस त येसरी
Info Post

0 comments:
Post a Comment