व्राजिल र फुटवल खेल एकअर्कोमा परिपुरक जस्तै लाग्छ । फुटवल खेलको लागी व्राजिल निकै परिचित छ । फुटवलकै कारण विश्वले व्राजिललाई चिन्दछन् पनी । तर अर्को कारण व्राजिलका युवतीहरुले भर्जिनिटी वेच्ने क्रम वढ्नुले पनी चर्चित वन्दै गइरहेको छ ।अनलाइनवाट भर्जिनीटी वेच्ने देश भनेर परिचित हुदै गइरहेको छ ब्राजिल । केहि समयअघि मात्रै सोहि देशकी कैटेरिना मिगलोर्नीले अनलाइनवाट भर्जिनीटी लिलामी गरेको समाचार सेलाउन नपाउदै अर्की १८ वर्षकी युवती वर्नार्डो समेत भर्जिनिटी विक्रिको लागी तयार भएकी छिन् ।
व्राजिलकै १८ वर्षिय रेबेकाले विरामी उपचारको लागी आफ्नो भर्जिनीटी लिलार्मी भन्दै युट्युव मार्फत भिडियो सार्वजनिक गरेकी छिन् । उनले भनेकी छिन् भर्जिनीटी भगं गराए वापतको पैसाले आफ्नी आमाको उपचारको लागी खर्च गर्नेछु । यस्तो कामलाई मानिसहरु उपचारको लागी भन्दापनी धेरै पैसा कमाउने र चर्चामा आउनको लागी गरिएको हुनसक्ने वताउछन् ।
रेबेका बर्नाडो पनी कैटेरिनावाटै आफुले सो काम गर्ने प्रेरणा मिलेको वताउछिन् । उनले यो निर्णय गुर्नपुर्व धेरै सोचेको पनी भनेकी छिन् । उनी व्राजिलकै एक होटलमा वेट्रसको काम गर्दै आइरहेकी छिन् । आफ्नो कमाइले आमाको उपचार हुन नसक्ने देखेपछी भर्जिनिटी लिलामी गर्नुनै पैसा जम्मा गर्ने उपयुक्त माध्यम रहेको उनको वुझाई छ । रेबेकाले भनेकी छिन् आफुले काम गरेवापत कमाएको पैसाले आमाको रेखदेखमै सकिन्छ ।
भर्जिनिटी विक्रिको लागी इन्टरनेटमा भिडियो अपलोड गरपछि एक व्यक्तिले ३५ हजार डल्लरको अफर गरेको उनी वताउछिन् । तर अझ वढी पैसा आउनसक्ने प्रतिक्षामा उनी छिन् । सो भिडियो हालसम्म करिव १४ हजार मानिसले हेरिसकेका छन् ।
0 comments:
Post a Comment