भारतको इलाहबादमा माघे संक्रन्तिको दिनकाट सुरु भएको महाकुम्भमा हजारौं हिन्दु धर्माबलम्बीहरु सहभागी भएका छन् ।
५ दिनसम्म चल्ने महाकुम्भको पहिलो दिन लाखौंले नदीमा डुबुल्की मागेका छन् । स्थानको सुरुवात भने शाही
स्थानबाट भएको थियो । हातमा त्रिशुल, तरवार लिएका साधुहरु सहभागी भए । १० मार्चसम्म चल्ने कुम्भमा ७/८
करोड मानिस सहभागी हुने अनुमान छ ।

0 comments:
Post a Comment