Breaking News
Loading...
Thursday, October 11, 2012

Info Post

चलचित्रको छायांकनमा होस् या सार्वजनिक कार्यक्रममा सँगै हुँदा नै किन नहोस्, नायक राजेश हमाल र नायिका करिश्मा मानन्धर एकआपसमा बोल्दैनन् । एक अर्कासँग नबोली सँगै काम गर्ने यी दुईको जोडी पनि अचम्मकै छ ।
तर मंगलबार राति अमेरिका उडेका नायक हमालले त्यहाँ पुग्ने बित्तिकै नायिका करिश्मा मानन्धरलाइ भेटेका छन् । एक महिनाअघि अमेरिका पुगेकी करिश्मा र हमालसँगै खाना खाइरहेको समयमा देखिएका छन् । यी दुई सँगै नायक सरोज खनाल पनि सँगै थिए । एक महिनाका लागि अमेरिका पुगेका हमालले बिभिन्न साँस्कृतिक कार्यक्रममा अतिथि बन्ने भएका छन् ।
नेपाल रहँदा बोलचाल नै नगर्ने राजेश र करिश्मा अमेरिकामा पुगेपछि भने भेट्न नै हतार गर्नु आफैंमा अचम्मको कुरा छ ।

0 comments:

Post a Comment