Breaking News
Loading...
Monday, October 29, 2012

Info Post

प्राय नागां तस्विर वा अस्लिल शब्द बोलेर चर्चामा आइरहेकि भारतीय विवादास्पद अभिनेत्री पूनम पाण्डेले पहिलो चलचित्र पनि त्यस्तै अस्लिल खालको खेल्ने भएकि छिन । बोल्ड सिन हुने र वश्यकका लागी मात्र चलचित्र भएको भन्दै पुनमले आफ्नो पहिलो फिल्ममा केही एडल्ट सीनहरू रहेको भएपनि त्यस्ता सिनमा सेन्सर बोर्डबाट कुनै किसिमको समस्या नहुने दावी समेत गरेकि छिन ।

पटकथा निकै बलियो भएको भन्दै पुनमले मान्छेहरुले यस्ता फिल्म ज्यादै मनपराउने विश्वास गर्दै आफ्नो पहिलो चलचित्रमा परिवारका सदस्य समेत खुसी भएको बताएकी छिन ।

जिस्म जस्ता केही अस्लिल खालका चलचित्र बनाउने गरेका निर्देशक अमित सक्सेनाले पुनमलाई नयाँ चलचित्रमा लिएका हुन । सक्सेनाका चलचित्र र पुनको सिन हेर्दा यो पनि ब्लुफिल्मकी अभिनेत्री सन्नी लियोनले खेलको चलचित्र भन्दा कम अश्लिल दृश्य नहुने आंकलन गरिएको छ ।

0 comments:

Post a Comment