Breaking News
Loading...
Wednesday, October 31, 2012

Info Post

आरएन्डबी स्टार रिहानालाई एउटा बहादुर पुरुष चाहियो रे किनभने दुई वर्षदेखि कुनै पुरुषसँग डेटमा नगएकी २४ वर्षीया रिहानाले कुनै पनि पुरुषले आफूलाई डेटिङमा जाने प्रस्ताव राख्ने आँट नगरेको बताएकी छिन् । त्यसैले उनी यस्तो बलियो र बहादुर पुरुषको खोजीमा छिन्, जसले रिहानालाई सम्हाल्न सकोस् ।
 सन अनलाइनका अनुसार उनलाई डेटका लागि कसैले सोधेकोसम्म पनि छैन । ‘मलाई विश्वास गर्नुस्, म त्यो बहादुर र बलियो पुरुषको प्रतीक्षा गरिरहेकी छु, जसले मलाई सम्हाल्न सकोस् ।’

0 comments:

Post a Comment