Breaking News
Loading...
Friday, November 30, 2012

Info Post

संधै विवादमा मुछिरहने पाकिस्तानी कलाकार वीना मलिक फेरि एक पटक चर्चामा आएकी छिन् । उनी चर्चामा आउनुको कारण हो इन्टरनेटमा राखिएको उनको एक पोर्न एमएमएस ।
यो निकै आपत्तिजनक छ । यस एमएमएसमा वीना राजन वर्मा नामका एक युवकसागै निकै आमुक दृश्यमा देखिएकी छिन् । यसअघि उनी टपलेस फोटो सुटका कारण चर्चा र विवादमा आएकी थिइन् ।

0 comments:

Post a Comment