बलिउडमा प्रवेश गरेपछि सामान्य पहिरनमा देखिन थालेकी सन्नीको बाथरुम फोटोसुटले धेरैलाई अचम्ममा परेको छ । लियोन हाल ‘रागिनी एमएमएस २’ मा अभिनय गर्नमा व्यस्त छिन् ।बाथरुममा सन्नीको हट फोटोसुट
Info Post
बलिउडमा प्रवेश गरेकी पोर्न स्टार सन्नी लियोनीले अझै पनि आफ्नो पुरानो छविलाई छोड्न सकेकी छैनन् । पोर्न सिनेमामा काम गर्दै आएकी सन्नी ‘जिस्म २’ मार्फत बलिउडमा प्रवेश गरेकी हुन् । उनै नायिका लियोनीले बाथरुममा हट फोटोसुट गरेकी छिन् ।
बलिउडमा प्रवेश गरेपछि सामान्य पहिरनमा देखिन थालेकी सन्नीको बाथरुम फोटोसुटले धेरैलाई अचम्ममा परेको छ । लियोन हाल ‘रागिनी एमएमएस २’ मा अभिनय गर्नमा व्यस्त छिन् ।
बलिउडमा प्रवेश गरेपछि सामान्य पहिरनमा देखिन थालेकी सन्नीको बाथरुम फोटोसुटले धेरैलाई अचम्ममा परेको छ । लियोन हाल ‘रागिनी एमएमएस २’ मा अभिनय गर्नमा व्यस्त छिन् ।

0 comments:
Post a Comment