Breaking News
Loading...
Friday, August 10, 2012

Info Post
 गुगलले पनी सेवाग्राहीको गोपनियता उल्लघन गरेको भन्दै अहिल्यसम्मकै सवैभन्दा ठुलो रकम जरिवाना तिर्नपर्ने भएको छ । इन्टरनेट कम्पनी गुगलले सेवाग्राहीको गोपनियता उल्लंघन गरेकोमा सवा २ करोड डलर जरिवाना तिर्ने भएको छ ।
गुगलले सफारी वेभ ब्राउजर प्रयोगकर्ताहरुलसँग गरेको प्रतिवद्धता उल्लघन गरेको बीबीसीले जनाएको छ । क्यालिफोनिया विश्व विद्यालयका केही शोधकर्ताहरुले गुगुलले विना अनुमति एपलको सफारी ब्राउजर प्रयोगकर्ताहरुको इन्टरनेट गतिविधिमा निगरानी गरेको भन्दै उजुरी दिएका थिए ।

0 comments:

Post a Comment