- सुन्दै अचम्म !मान्छेका पनी कस्ता कस्ता आकांक्षा हुन्छन् । आफ्नो शरिरको अगं नै वेचेर आईप्याड किन्न तयार एक चिनिया विद्यार्थी र उसका सहयोगी विरुद्ध मुद्धा चलाईएको छ । अवैध रुपमा शल्यक्रिया गरी मृगौला निकालेको आरोपमा मुद्धा चलाईएको चिनिया सञ्चारमाध्यमले जनाएका छन् ।
वाङग थरका एक विद्यार्थीबाट निकालिएको मृगौला ३५ हजार डलरमा बेचेर मात्र ३ हजार डलर दिएको खुलेको हो । उनीहरुलाई नियतवश घाइते पारेको र मानव अंगको अवैध कारोबारमा सम्बन्धि मुद्धा चलाईएको छ । आरोप प्रमाण्ँित भए उनीहरुलाई १० बर्ष कैद सजाय हुनेछ ।

0 comments:
Post a Comment