Breaking News
Loading...
Friday, August 10, 2012

Info Post
ललितपुरको लेलेमा नातालले आफ्नै ठुली आमा पर्ने लाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलासा भएको छ । लेले गाविस- ७ काफलडाँडाकी सानुमाया कुँवरलाई बलात्कारपछि आफ्नै घरको एकतला माथि निदालमा पटुकाको पासो लगाई मृत्यु भएको अवस्थामा साउन १५ गते फेला पारिएको थियो । पछि उनलाई सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । बलात्कार आरोपी कुँवर भने सोमबारमात्रै पक्राउ परेका हुन् । स्थानीयवासीले बलात्कारीलाई प्रहरीले कारबाही गर्ने तदारुकता नदेखाएको भन्दै प्रदर्शन गरेका हुन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

0 comments:

Post a Comment