बस्नेत मुभिजको ब्यानरमा तयार भएको ‘रक्षा’मा राजेश हमाल, साकिरा घिमिरे लगायतका कलाकारले समेत अभिनय गरेका छन् । आश्रम र चलचित्रमा देखिने पुजना एउटै नभएको बताउदै आएकी नाियका पुजना स्त्रिले रक्षामा खुलेरै अंगप्रदर्शन गरेको वुझ्न सकिन्छ ।

शिव परियारको आवाजमा समावेश यो गीतको छायांकन क्रोमा लगाएर गरिएको छ । गितमा कविराज गहतराजको नृत्य निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । चैत्र ३० गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको आइटम गीतसँगै छायांकन सकिएको छ । चलचित्रको छायांकन २१ दिनमा सकिएको निर्देशक राजु गिरीले बताए ।


0 comments:
Post a Comment