Breaking News
Loading...
Thursday, August 9, 2012

Info Post

काठमाडौँ, साउन २५- पत्नी मीरा आचार्यको निधनपछि सँधै चिन्तित अवस्थामा देखिने हरिवंश आचार्य अचेल सार्वजनिक कार्यक्रममा नयाँ पत्नी रमिलाका साथ दङ्ग अवस्थामा देखिने गरेका छन्। मंगलबार राति काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा तितेजिरे मेरी बास्सै गाईजात्रा महोत्सव कार्यक्रममा नवदम्पतिले निकै मजा लिएको तस्बिरहरुबाट देखिन्छ।
हरिवंशले गत असार ७ गते बुटवलकी रमिला पाठकसँग बिहे गरेका थिए। रमिला हरिवंशभन्दा १० वर्ष कान्छी छिन्। उनी १० वर्षदेखि एकल जीवन बिताउँदै थिइन्।

0 comments:

Post a Comment